सुन २ सय रुपैयाँले बढ्यो
काठमाडौं, १० माघ । आज सुनको मूल्यमा २ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै चाँदीको मूल्य भने यथावत नै रहेको हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले बताएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९