सुन तोलामा २ सय रुपैयाँले बढ्यो

भक्तपुर न्यूज

९ माघ २०७३ ७:५४

सुन तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौं, ९ माघ । साताको पहिलो दिन आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन सुन (९९.९० प्रतिशत शुद्ध) को मूल्य प्रतितोला ५५ हजार ४ सय रुपैयाँ कायम भएको छ। जुन शुक्रबारको भन्दा २ सय रुपैयाँले बढी हो। त्यस्तै, स्टाण्डर्ड सुनको मूल्य प्रतितोला ५१ हजार १ सय रुपैयाँ कायम रहेको छ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर ८ सय रुपैयाँ कायम महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *