पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको भूकम्प गयो
एजेन्सी, ९ माघ । पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा नेपाली समय अनुसार बिहान सवा १० बजे भूकम्प गएको भूकम्प गएको छ ।
भूकम्पका कारण सुनामी आउन सक्ने चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पको क्षतिको विवरण आइसकेको छैन।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ असोज २०८१ ९:२१
पाइलट पढ्न विदेश गएका छोराको शव टीकाको अघिल्लो दिन घरमा आएपछि…
२२ असोज २०८१ १५:१६
ह्वाट्सएप बारे जान्नै पर्ने केही फिचर !
२५ असोज २०८१ १५:१९
फोन चार्ज गर्दा यी कुराहरूमा ध्यान दिनुहोस्
२५ असोज २०८१ १५:१३
जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि दिइयो
२३ असोज २०८१ ७:५२