एथ्लेटिको मड्रिडले एइबरलाई हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनायो
एजेन्सी, ७ माघ । एइबरलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले एइबरलाई ३–० ले हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन एन्टोनी ग्रिजम्यान, एन्जल कोरेया र केविन गामेइरोले गोल गरे । २८ औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि पहिलो हाफमा एथ्लेटिको मड्रिडले १–० को अग्रता लियो । ६० औं मिनेटमा कोरेया र ६८ औं मिनेटमा गामेइरोले गोल गर्दै एथ्लेटिकोलाई ३–० को जित दिलाए । दोस्रो लेग आउँदो बिहीबार हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०