केजरीवालले मोदीलाई पागल भनेपछि भारतमा हंगामा
एजेन्सी, ६ माघ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पागलको संज्ञा दिएका छन् ।उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री मोदी साँच्चै नै पागल भएको बताएका हुन् । उनले लेखेका छन्, वाह मोदी जी, घुस तिमीहरु खाने अनि मुद्दा चाँही हामीमाथि लगाउने, जो चोर उसकै ठुलो स्वर । दिल्लीको उप–मुख्यमन्त्री मनीष सिसोदियाको विरुद्ध सीबीआईले प्राथमिक जाँच सुरु गरेपछि केजरीवाल मोदीमाथि खनिएका हुन् । उनले अर्को ट्वीटमा लेखेका छन, यस्तो लागिरहेछ की मोदी जी एकदम बहुलाएका छन्, देशको प्रधानमन्त्रीको एउटा मात्रै काम बाँकी भएछ, हात धोएर पछाडी परेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००