बोल्टनलाइए २–१ ले हराउँदै क्रिष्टल प्यालेस चौथो चरणमा
एजेन्सी, ५ माघ । क्रिष्टल प्यालेस र बर्नली एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको रिप्लेमा बोल्टनलाइए २–१ ले हराउँदै क्रिष्टल प्यालेसले अघिल्लो चरणमा स्थान बनाएको हो । यसअघि भएको खेलमा बराबरी भएपछि क्रिष्टल प्यालेस र बोल्टनले रिप्ले खेलेका हुन् । प्यालेसको जितमा दुवै गोल क्रिष्टियन बेन्टेकले गरे । बोल्टनका लागि हेनरीले एक गोल फर्काए ।
गएराति नै भएको अर्काे खेलमा सन्डरल्याण्डलाई २–० ले हराएको बर्नलीले पनि चौथो चरणमा स्थान पक्का गरेको छ । बर्नलीलाई जिताउन साम वोक्स र एन्ड्रे ग्रेले गोल गरे ।
यस्तै अन्य खेलमा जित निकाल्दै सुट्टन युनाइटेड, ब्ल्याकपुल, ब्रिस्टोल सिटी र लिङकन सिटी पनि चौथो चरणमा पुगेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८