यायाधीश सिफारिस समावेसी सिद्धान्तकै आधारमा : न्यायपरिषद
काठमाडौं, ४ माघ । न्यायपरिषदले उच्च अदालतमा न्यायाधीश सिफारिस गर्दा समावेसी सिद्धान्तका आधारमै गरिएको दाबी गरेको छ । पुस २८ गते उच्च अदालतमा ८० जना न्यायाधीश सिफारिस गर्दा संविधान र कानूनमा भएको व्यवस्थाअनुसार महिला, मधेसी, जनजाति, अल्पसंख्यक, दलितलाई समावेश गरिएको परिषदले बताएको हो ।
न्यायाधीश नियुक्तिबारे विभिन्न समूदायबाट असन्तुष्टि व्यक्त भइरहेका बेला परिषद्ले विज्ञप्ति निकालेर न्यायाधीश कम हुँदा न्याय निरुपणमा समस्या उत्पन्न भएकाले छिटो सिफारिस गर्नुपरेको बताएको हो । न्यायाधीश नियुक्तिमा सरकारी वकिल समूह र मधेसी समूहलाई स्थान नदिएको भन्दै आन्दोलन गर्ने चेतावनी पनि आइरहेका बेला निष्पक्ष संवैधानिक निकायप्रति वितृष्णा पैदा हुने गरी कुनै पनि काम गर्न परिषदले आग्रह गरेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३