प्रियंका चाेपडा घाइते
एजेन्सी, ३ माघ । बलिउड अभिनेत्री प्रियंका चोपडा दुर्घटनामा परेकी छन्। अमेरिकन टिभी शो क्वान्टिकोको शुटिङका क्रममा लडेपछि उनी घाइते भएकी हुन्। सामान्य घाइते भएकी प्रियंका बिहीबार अस्पताल भर्ना भएकी थिइन्। उनले आफ्ना फ्यानहरुलाई आफ्नो लागि कामना गरेकोमा धन्यवाद दिदैं आफू ठीक हुने बताएकी छन्।
हाल उनी आफ्नो घरमै आराम गरिरहेकी छन् र चाँडै क्वान्टिकोको शुटिङ पुनः सुरु गर्नेछिन्। उनलाई अस्पतालमा केही घण्टाको परिक्षण पछि डिस्चार्ज गरिएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५