डलर देखाएर १० लाख ठगी
भक्तपुर, ३ माघ । नक्कली अमेरिकी डलर दिएर ठगी गरि एक व्यक्ति फरार भएका छन् । नक्कली अमेरिकी डलर दिएर भक्तपुरमा ओखलढुङगा जिल्ला सिद्दिचरण न.पा.१ स्थायी घर भई हाल काठमाडौं–३५ पेप्सीकोला बस्ने मेघनाथ दाहालको १० लाख रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ ।
भक्तपुरको चागुँनारायण नगरपालिका ५ गेलाल गाउँमा नचिनेका व्यक्तिलाई १० लाख रुपैयाँ दिएर १० हजार अमेरिकी डलर साटेका दाहाललाई नक्कली डलर दिएर ती व्यक्तिले ठगी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिएका छन् । ठगी गर्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८