हलिउडमा जम्दै नेपाली चेली अमृता आचार्य
काठमाडौं, ३ माघ । अर्घाखाँचीको खाँचिकोट र कपिलवस्तुस्थित पुर्खयौली घर भएकी अमृता आचार्य यतिबेला पश्चिमी दुनियाँमा आफ्नो शानदार अभिनयको चमत्कार देखाउँदै छिन् । युरोपमा कहलाएका नेपाली मुलका चिकित्सक प्रो. डा. गणेश आचार्य र युक्रेनी मुलकी आर्किटेक्ट आमा लारिसा आचार्यको कोखबाट २९ वर्षअघि जन्मिएकी अमृताको बाल्यकाल नेपालमै विताएकी थिइन् ।
उनी अहिले आफ्नो कर्मभूमी अमेरिका, बेलायत र नर्वेमा पश्चिमा फिल्ममा व्यस्त छिन् । लन्डनस्थित एकाडेमी अफ लाइव एण्ड रेकर्डेड आर्ट्स (एएलआरए) बाट नाटक अभिनय कलामा स्नातक गरेकी अमृताले आफ्नै मुख्य भूमिका रहेको चर्चित ब्रिटिस आइटीभीको मेडिकल ड्रामा सो द गुड कर्म हस्पिटल फेब्रुअरीबाट प्रसारण हुँदैछ । यो बाहेक उनले थुप्रै नर्वेली फिल्ममा पनि अभिनय गरेकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८