युट्युवमा सार्वजनिक भयो छक्का पन्जा (चलचित्रसहित)
काठमाडौं, २९ पुस । चलचित्र छक्का पन्जा युट्युवमा सार्वजनिक भएको छ । छक्का पन्जा पाइरेसीको चपेटमा परेपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारी रुपमा फिल्म युट्युवमा अपलोड गर्ने बताएका थिए । उनले यस्तो बताएको १२ घण्टा नबित्दै चलचित्र युट्युवमा आधिकारीक रुपम अपलोड भएको छ ।
युट्यवमा अपलोड हुनुभन्दा अघिनै फेसबुकमा सार्वजनिक गराउने गिरोह विरुद्ध आफू लड्ने कलाकार गिरीले प्रतिवद्धता पनि जाहेर गरेका छन् । चलचित्रको डिजिटल राइट्स हाइलाइट्स नेपालले किनेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५