एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक
काठमाडौं ,२९, पुस। यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने भएको छ । एसएलसी परीक्षा खारेज भएपछि पहिलोपटक माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो ।
यस्तो छ परिक्षा तालिका ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ३ गतेबाट सुरु हुने परीक्षा १४ गते सकिनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
