सेनाका अमलदारको हत्या
काठमाडौं,२९,पुुस । काठमाडौंको बाफलमा नेपाली सेनाको अमलदारको हत्या भएको छ। आर्मी मेडिकल कलेज सानो भर्याङमा कार्यरत २४ वर्षीय युवराज घिमिरेको हत्या भएको महानगरीय अपराध प्रहरी महाशाखाले जनाएको छ ।
स्युचाटार घर आउने क्रममा उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। टाउकोमा गम्भीर चोट लागेका उनको कर्तब्य ज्यान नै भएको प्रहरीको निष्कर्ष छ। हत्याका सम्बन्धमा प्रहरीले छानबिन अघि बढाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३