सारङ्कको ट्रेलर र फस्टलुक सार्वजनिक
काठमाडौं, २७ पुस । कलाकार विरेन्द्र हमालले आफू निर्देशित चलचित्र सारङ्कको फस्टलुक सार्वजनिक गरेका छन् । निर्माण भएको झण्डै २ बर्षपछि चलचित्रको फस्टलुक पोष्टर, ट्रेलर र गीत रिलिज गरिएको हो ।
अमेरिकामा प्रिमियर भएपछि यो चलचित्र नेपालमा प्रदर्शन गरिने उनले जानकारी दिए । नयाँ कलाकारहरुको बाहुल्यता रहेको चलचित्र सारङ्कमा सपना सिंह ठकुरी, सुर्वण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । सागरसिंह ठकुरीको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु बाँस्तोलाको छायाँकन,गौतम राज खड्का सम्पादन र विरेन शाक्यको संगीत तथा किरण दाहालको द्धन्द्ध रहेको छ । सारङ्कको अर्थ माहुरीको झुण्ड हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ चैत २०८१ १२:०५
अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा नयाँ खबर
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
८ चैत २०८१ १६:३८
युक्रेनको पावर प्लान्ट अमेरिकी नियन्त्रणमा रहने
९ चैत २०८१ १२:१५