संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा गुल्मी बन्द
काठमाडौं, २७ पुस । सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि भन्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक टेबुल गरेको विरोधमा आज गुल्मी बन्द गरिएको छ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा संयुक्त आन्दोलन संघर्ष समितिले गरेको बन्दका कारण जनजीवन बिहानैदेखि प्रभावित भएको छ ।
बन्दका कारण कुनै पनि सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् भने बजार तथा कलकारखाना समेत ठप्प रहेका छन् । आन्दोलनकर्ताले सरकारले टेबुल गरेको संशोधन विधेयक राष्ट्र हित विपरीत रहेको भन्दै त्यसको विरुद्धमा संघर्षमा उत्रन सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९