भारतबिरुद्ध जाइलाग्न पाकिस्तानले बनायो पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्रूज मिसाइल
एजेन्सी, २६ पुस । भारतको परमाणु रणनीतिलाई ख्याल गर्दै पाकिस्तानले पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्रूज मिसाइल बनाएको छ । क्रूज मिसाइल पाकिस्तानी सेनाले बनाएपछि प्रधानमन्त्री नवाज शरीफले रक्षा वैज्ञानिकहरुलाई बधाई दिँदै यो ऐतिहासिक क्षण भएको बताएका छन् । जसलाई बाबर–३ नाम दिइएको छ ।
उक्त मिसाइलको सफल परीक्षण गरिएको दावी समेत पाकिस्तानी सेनाले गरेको छ । पाकिस्तानसँग समुन्द्रबाट प्रहार गर्न सक्ने परमाणु क्षमतायुक्त मिसाइल यसअघि थिएन ।
बाबर–३ को क्षमता ४५० किलोमिटरसम्म प्रहार गर्ने रहेको बताइएको छ । यो खतरनाक मानिने यस्ता मिसाइल पनडुब्बीमा लुकाएर राखिने गरिएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३