सिड्नीमा युवतीमाथि आक्रमण गर्ने नेपाली युवाको जागिर चट
सिड्नी । शनिवार सिड्नीस्थित म्याकडोनाल्ड रेष्टुरेण्टमा एक युवतीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका नेपाली युवा पवन श्रेष्ठले आँफुले खाईपाई आएको जागिर गुमाएका छन् । बोन्डीस्थित म्याकडोनाल्ड रेष्टुँरामा काम गर्ने श्रेष्ठले यो घटनापछि जागिर गुमाएको समाचार संस्था न्यूज सेभेनले जनाएको छ ।
बिद्यार्थी भिषामा अष्ट्रेलीयामा रहेका उनले ति एउटी महिलालाई आँफुले नशामा भएका कारण आक्रमण गरेको भन्दै माफी मागेका छन् । उनले आफु मानसिक रोगी नभएको बरु घटना भएका बेला आफुले मादक पदार्थ भने सेवन गरेको बताए ।
यो घटनाका कारण आफु लज्जित भएको र नेपाल फर्कादिन सक्ने त्रासका कारण हतास अबस्थामा रहेको बताएका छन् । उनलाई फेब्रुअरीमा अदालतमा पेश गरेपछि नेपाल फर्काइदिने संभावना उच्च रहने स्रोतको भनाई छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
४ जेठ २०८२ ९:५४