महिला प्रशिक्षकको अवार्ड जर्मनीकी सिल्भियालाई
एजेन्सी, २६ पुस । प्रशिक्षकको उपाधि जर्मनीकी सिल्भिया नेइडले जितेकी छिन्। ११ वर्ष जर्मनीको महिला टोलीलाई प्रशिक्षण दिएकी नेइडले ओलम्पिकपछि अवकास लिएकी थिइन्। उनले पहिलो पल्ट जर्मनीको महिला टोलीलाई ओलम्पिकमा स्वर्ण जिताएकी थिइन्।
रियो ओलम्पिकमा उनको नेतृत्वमा जर्मनीले स्वर्ण जितेको थियो। उनको प्रशिक्षणमा जर्मनीले विश्व कप र दुई वटा युरोपियन च्याम्पियनसिप पनि जितेको थियो।
नेइडले कूल मतमध्ये २९ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेकी थिइन्। उनको प्रतिद्धन्द्धी जिल इलिसले १६ दशमलव ६८ मत प्राप्त गरिन्। पिया सुन्धागेले १६ दशमलव ४७ मत प्राप्त गरिन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४