लभ साशा फिल्मको नयाँ गीत रिलिज
काठमाडौं, २५ पुस । पौष २८ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म लभ साशाको नयाँ गीत रिलिज गरिएको छ । मेलोडियस लाग्ने गीतमा लिड कलाकार केकी अधिकारी र कर्मा शाक्य फिचरिङमा छन् ।
सुमधुर संगीत अनि स्वरले सजिएको गीत युवापुस्ता त्यो पनि प्रेम रुचाउनेहरुको लागी आकर्षण बन्नसक्छ । फिल्ममा स्वर आसिफ शाह र श्रेया सोताङको छ । संगीत एरेञ्ज शैलेश श्रेष्ठले गरेका छन् ।
प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मका निर्माता माधव वाग्ले हुन् । फिल्ममा प्रस्तुत गीतका गायक समेत रहेका आसिफ पनि लिड अभिनयमा छन् । पर्यटकिय नगरी पोखरा आसपास खिचिएको फिल्मले माया प्रेमको कथा पेस गर्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०