मेरो देश फिल्मको अफिसियल गीत रिलिज
काठमाडौं, २५ पुस । फागुन ६ गते रिलिज गर्न लागिएको फिल्म मेरो देशको अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा लड अभिनेत्री निशा अधिकारी र अभिनेता प्रज्वल गिरी फिचरिङमा छन् ।
गीतले काठमाडौंबाट तराई झरेकी युवतीको कथा बोल्छ । सार्वजनिक गीतमा मधेश र पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाएका युवा युवतीको कथा झल्काईएको छ । गीतमा वी वी अनुरागीको संगीत अप्सरा देवकोटा र रुपक चौधरीले स्वर दिएका छन् ।
रबिन्द्र बरालको कोरीयोग्राफी रहेको यो गीतलाई किरणराज थापाले सम्पादन गरेका हुन् । फिल्मका निर्देशक देव नेपाल हुन् । मेरो देशुमा आयुष रिजाल, एलिजा प्रधान, ध्रुब कोईराला, निर शाह लगायतका कलाकारहरु समेत लिड अभिनयमा छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५