मलेसियामा विकको मृत्यु
मलेसिया । रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको सुतेको ठाउँमा मृत्यु भएको छ । स्याङ्जा कारिकोट चन्डिभञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको हो ।
मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उनको आफन्त यमबहादुर विकले जानकारी दिए ।
शनिबार काम सकेर सुतेका उनी आइतबार बिहान मृत भेटिएका हुन् । विकका श्रीमती र दुई सन्तान रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१