बाहुबली २ को सुटिङ् सकियो
एजेन्सी, २४ पुस । सर्वाधिक प्रतिक्षित फिल्म बनेको बाहुबली–२ फिल्मको अन्तिम श्रृखंला बाहुबली– द कन्क्लुजनको सुटिङ सकिएको छ । फिल्मको छायाँकन सक्न ६१३ दिन लागेको छ ।
निर्देशक एसएस राजामौलीले ट्विट गर्दै यसको घोषणा हुन् । फिल्मका मुख्य अभिनेता प्रभाससँग अन्तिम दृश्य खिचेपछि फिल्मको सम्पूर्ण छायाँकन पूरा भएको हो । ट्विटमा राजामौलीले प्रभास तिमीसँगको झण्डै ३.५ वर्ष लामो यात्रा पूरा भयो । थ्याङ्क्स डार्लिङ, तिमीले जून भरोसा यो फिल्ममा र्गयौ अरू कसैले गरेको थिएन, लेखेका छन् ।
फिल्म यसै अप्रिल २८ मा रिलिज हुनेछ । रिलिजमा ढिलाइ गरिएकाले फिल्म अघिल्लो श्रृखंलाभन्दा मेकिङका हिसाबले झन भव्य हुने अनुमान गरिएको छ । फिल्ममा प्रभास, राना दग्गुबत्ती, अनुष्का शेट्टी, राम्या कृष्नन तथा सत्यराजको भूमिका रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३