लोडसेडिङ अन्त्यपछि खानेपानी चुहावट नियन्त्रण गर्ने सरकारी तयारी
काठमाडौं, २४ पुस । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेको सरकारले उपत्यकाको खानेपानीमा रहेको उल्लेख्य चुहावट नियन्त्रण गर्ने अभियानको तयारी गरेको छ । काठमाडौं उपत्यकामा हाल वितरण भइरहेको मध्ये दैनिक करिव ५ करोड लिटर पानी चुहिएर खेर गइरहेको छ । मागको तुलनामा निक्कै थोरै आपुर्ति भइरहँदा ठूलो मात्रामा पानी चुहिएर खेर जाने भएपछि काठमाडौंका उपभोक्ता चर्को मारमा परेका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले हाल दैनिक १३ करोड लिडर खानेपानी वितरण गर्दै आएको छ । वितरित पानीमध्ये ४० प्रतिशत चुहिएर खेर जाने गरेको छ । आजको नयाँपत्रिका दैनिकमा खबर रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३