आज पनि रोकिएको सुनको भाउ बढ्ने क्रम
काठमाडौं, २२ पुस । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो ५३ हजार ५ सय रुपैयाँले कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७