यस्तो बनेर आयो रोमियो टिजर
काठमाडौं, १७ पुस । वि.सं २०७४ साल वैशाख २९ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म रोमियोको टिजर सार्वजनिक गरिएको छ । प्रेमकथाको उक्त फिल्मको टिजरमा पनि लिड कलाकारको प्रेमभाव अनि रोदन र द्वन्द्व समावेश छ ।
नव–निर्देशक शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो । चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनुको मुख्य भूमिका छ ।
टिजर नियमित रुपमा सार्वजनिक हुँदै आएका फिल्मका ट्रेलर भन्दा पनि लामो छ । २ मिनेट लामो टिजरमा बाँबरी बोलको गीतलाई खास प्राथमिकता दिईएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८