चेल्सीद्वारा स्टोक सिटी पराजित
एजेन्सी, १७ पुस । इग्लिस प्रिमियर लिग फुटवलमा शीर्षस्थानको चेल्सीले स्टोक सिटीलाई हराउँदै लगातार १३ खेलमा विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले स्टोक सिटीलाई ४–२ ले हराएको हो ।
चेल्सीका विलियनले दुई तथा डिएको कोष्टा र टीम काहिलले एक÷एक गोल गरेका थिए । यस्तै स्टोकका लागि मार्टिन्स इण्डिज र क्राउचले एक÷एक गोल गरेका थिए ।
यो जितसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १९ खेलबाट ४९ अंक जोडेको छ । यस्तै ६ अंकले पछि रहेको लिभरपुल ४३ अंकसहित दोस्रो र समान खेलबाट ३९ अंक जोडेको म्यान्चेस्टर सीटी तेस्रो स्थानमा रहेको छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६