दीपिकाको हलिउड फिल्मको पहिलो रिलिज मुम्बइमा
एजेन्सी, १४ पुस । मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित हलिउड फिल्म एक्सएक्सएक्स रिटर्न अफ जेण्डर केज सबै भन्दा पहिले भारतमा रिलिज हुने भएको छ ।
दीपिकाले ट्वीट गर्दै यो घोषणा गरेकी छिन् म निकै रोमान्चित छु एक्सएक्सएक्स रिटर्न अफ जेण्डर केज पहिला भारतमै रिलिज हुन्छ । उक्त चलचित्र १४ जनावरीदेखि रिलिज हुने भएको छ ।
उक्त चलचित्रमा दीपिकारले सेरेना अंगरको भूमिका निर्वाह गरेकी छिन् । नायकको भुमिकामा रहेका छन् अभिनेता विन डीजल । डिजे क्रुसोद्वारा निर्देशित यो चलचित्र दीपिकाको पहिलो हलिउड फिल्म हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५