ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
धादिङ, १४ पुस । धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा मकवानपुरबाट काठमाडौंका लागि छुटेको ना ४ ख २६८० नम्बरको ट्रकले बा ६९ प ३३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौं नागार्जुन–३ का ४५ वर्षका रामकुमार श्रेष्ठको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८