संसद बैठक आज बस्दै
काठमाडौं, १४ पुस । व्यवस्थापिका–संसदको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ ।
संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा एमालेलगायतका विपक्षी दलले संसद बैठक चल्न दिएका छैनन् । लामो समयदेखि संसद चल्न नसक्दा महत्वपूर्ण विधेयक संसदमा अलपत्र परेका छन् । विपक्षी दलको अवरोधका कारण अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्तावमा पनि छलफल हुन सकेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३