सुनचाँदीको भाउ बढ्यो
काठमाडौं, १३ पुस । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । हिजो ५२ हजार रुपैयाँले कारोबार भएको सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीन दिन स्थिर रहेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ७ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०