श्रीमतीको हत्या गरेर श्रीमान फरार
बैतडी, १२ पुस । दार्चुलामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । भगवती–७ घरभई दत्तु–७ महाकाली किनारमा बस्दै आएका ४० वर्षका धिरेन्द्रसिंह धामीले २७ वर्षकी श्रीमती सोना धामीको हत्या गरेको प्रहरीले जनाएको छ ।
सोनाको हत्या गरेर धिरेन्द्र फरार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गएराति श्रीमतीको हत्या गरेर धिरेन्द्र फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४