सत्ता साझेदार दलले आज मधेशी मोर्चासँग छलफल गर्दै
काठमाडौ १२ पुस । राजनीतिक गतिरोध अन्त्यका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज सत्ता साझेदार र मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्ने हुनुभएको छ । दाहालले दिउँसो ३ बजे बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी केन्द्रका शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
संविधान संशोधन प्रक्रिया लगायत मुलुकको पछिल्लो राजनितिक अवस्थाका बारेमा सत्तारुढ दल कांग्रेस माओवादीले आज मधेशी मोर्चासँग छलफल गर्दैछन् । बैठकमा एमाले लगायत विपक्षी दलले संसदमा गरिरहेको अवरोध तथा चुनावको मिति घोषणा गर्ने विषयमा सत्तारुढ दल ले नै दबाब दिइरहेको विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३