अभिनेत्री निशा अधिकारी अब निर्मात्री
काठमाडौं, ११ पुस । अभिनेत्री निशा अधिकारी अब निर्मात्री बन्ने भएकी छन् । व्यवसायिक अभिनेत्रीका रुपमा अघि बढिरहेकी निशा आफ्नै लगानीमा सिनेमा बनाउँदा करिअर लामो समयसम्म अघि बढ्ने हेतुले नै निर्मात्री बन्न लागेकी हुन् । निशाले बनाउने फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्ने तय भएको बताइएको छ । नाम नखुलाइएको चलचित्रमा निशा र सिमोसको लगानी रहने छ ।
ए एल्लो ब्याण्ड क्रियशनको ब्यानरमा बन्न लागेको चलचित्रमा बेनिशा हमालको मुख्य भूमिका रहने छ । कमेडी जनरामा बन्ने फिल्मका लागि निशा र सिमोस लोकशनका लागि घलेगाउँ पुगेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७