हात्तीको आक्रमणबाट एकको मृत्यु
काठमाडौं, १० पुस । सप्तरीमा गएराति जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी भारदहका ६५ वर्षीय रघुनाथ खंग रहेका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले घर भत्काउन थालेपछि भागेका उनको घरनजिकैको बारीमा हात्तीले कुल्चिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शवलाई पोष्मार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज लगिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५