संसद बैठक मंगलबार सम्मका लागि स्थगित
काठमाडौं, १० पुस । आजका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक आगामी मंगलबारसम्मका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक इसाई धर्मालम्बीको पर्व क्रिसमस परेकाले सांसदको आग्रहमा आगामी पुस १२ गते १ बजेका लागी सारिएको हो ।
सरकारले संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरे सँगै प्रमुख प्रतिपक्षी एमाले लगायत अन्य ८ दलले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
