सहमती नै निकासको मार्ग : सभामुख
भक्तपुर ८ पुष । सभामुख ओनसरी घर्ती मगरले संबिधान संसोधनले उब्जायको राजनीतिक गतिरोध संसोधनको अन्तर बस्तु बुझ्दै सहमती गरे हल निस्कने बताएकी छिन् ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा नेपालमा नै पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेका वलराम नागाजुसँगको भेटपश्चात घर्तीले संचारकर्मीसँग कुरा गर्दै संसोधनका बारे संसदमा प्रतिपक्ष दलको भूमिका कस्तो रहने हो भन्ने तर्फ सबैको ध्यान गइरहेका बेला सहमतीको राजनीतिक वातावरण तयार गर्दै अगाडी बढे सकारात्मक निकास निकाल्ने र सहमतीनै निकासको अन्तिम माध्यम भएको बताइन् ।
उनले संसदमा प्रतिपक्ष दलले संसद सुचारुको वातावरण बनाउँदै संसोधनका लागि रहेका तीन बिकल्पको प्रयोग गदैै तीनै तहको निर्वाचनका लागि सहज मार्ग खोल्नु पर्नेमा जोड दिइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३