ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन
काठमाडौँ, ७ पुस । संसदको राज्य व्यवस्था समिति समितिको आज बसेको बैठकले निर्वाचनसम्बन्धी विधेयकहरुमा छलफल गरी सुझाव दिन ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिमा आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा इश्वरी न्यौपाने, गंगालाल तुलाधर, धर्मेन्द्र कुमार साह तेली, प्रेम सुवाल, मानप्रसाद खत्री, रामकृष्ण यादव, रामेश्वर फुयाल, रेखा शर्मा, विक्रम बहादुर थापा र सन्तकुमार दरै सदस्य छन् ।
उपसमितिलाई १५ दिन भित्र विधेयकमाथि छलफल गरी समितिमा निष्कर्ष पेश गर्ने कार्यादेश दिइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७