आजको संसद बैठक पनि अवरुद्ध गर्दै
काठमाडौं, ७ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका अन्य दलले आज बस्ने व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् । संसदको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि भन्दै संविधान संशोधन विधेयक संसदमा दर्ता गराए पनि एमाले लगायत अन्य दलले लगातार सदन सात पटक सम्म अवरुद्ध गरिसकेका छन् ।
लगातारको सदन अवरोधका कारण संविधान संशोधन विधेयक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफल समेत अलमलमा परेको छ ।
प्रधानमन्त्री तथा सभामुखले संसदमा उत्पन्न गरिरोध अन्त्यका लािग पहल गरे तापनि दलहरुका आ आफ्नै अडानका कारण सम्भव हुन सकेको छैन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८