एक किलो चरेस सहित चार पक्राउ
काठमाडौं, ६ पुस । रुकुम प्रहरीले एक किलो चरेसका साथ चार जनालाई पक्राउ गरेको छ । रुकुम मुसिकोट नगरपालिका–१ स्थित हिमालय होटेलबाट चार जनालाई चरेससहित आज पक्राउ गरेको हो ।
होटलबाट हुकाम–४ बस्ने ४२ वर्षीया कमला घर्ती, रन मामईकोट–३ बस्ने ३२ वर्षीया खालमायाँ पुन सहित ४ जनालाई लागू औषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००