अरुण काबेलीको आईपीओ

भक्तपुर न्यूज

६ पुष २०७३ ७:३५

अरुण काबेलीको आईपीओ

काठमाडौं ६ पुष । अरुण काबेली पावर लिमिटेडले मंगलवार सेयर बाँडफाँट भएको छ । कम्पनीले तीन सय ५० कित्तासम्म हाल्नेलाई गोलाप्रथाबाट छनौट गरेको थियो भने त्यसभन्दा माथी ५० हजारसम्मका लागि २.६७ प्रतिशतको दरमा र ५० हजारभन्दा माथी सबैलाई १.९७ प्रतिशतको दरमा समानुपातिक रुपमा सेयर वितरण गरिएको थियो ।

३० लाख कित्ता (३० करोड रुपैयाँ)को सेयर जारी गरिएकोमा ४३ गुणा (१२ अर्ब रुपैयाँ)को आवेदन परेको थियो । हाल कम्पनीमा १ लाख ६५ हजार सर्वसाधारणले लगानीकर्ताको रुपमा प्रवेश पाएका छन् । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *