अरुण काबेलीको आईपीओ
काठमाडौं ६ पुष । अरुण काबेली पावर लिमिटेडले मंगलवार सेयर बाँडफाँट भएको छ । कम्पनीले तीन सय ५० कित्तासम्म हाल्नेलाई गोलाप्रथाबाट छनौट गरेको थियो भने त्यसभन्दा माथी ५० हजारसम्मका लागि २.६७ प्रतिशतको दरमा र ५० हजारभन्दा माथी सबैलाई १.९७ प्रतिशतको दरमा समानुपातिक रुपमा सेयर वितरण गरिएको थियो ।
३० लाख कित्ता (३० करोड रुपैयाँ)को सेयर जारी गरिएकोमा ४३ गुणा (१२ अर्ब रुपैयाँ)को आवेदन परेको थियो । हाल कम्पनीमा १ लाख ६५ हजार सर्वसाधारणले लगानीकर्ताको रुपमा प्रवेश पाएका छन् । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९