विप्लव माओवादीको प्रदर्शन
काठमाडौं, ६ पुस । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिका विरुद्धमा विप्लव नेतृत्वको नेकपा माओवादीले बुधबार राजधानीमा प्रदर्शन गरेको छ ।
भूकम्पको मार खेपिरहेका नेपाली जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गर्दै विप्लव माओवादी निकट विद्यार्थी संगठनले आज राजधानीका विभिन्न क्याम्पस अगाडी विरोध प्रदर्शन गरेका हुन ।
विप्लव मााओवादीले हिजो सार्वजानिक गरेको आन्दोलनका कार्यक्रम आन्तरगत पुस ६ गते ९ बजेदेखि १० बजेसम्म विरोध प्रदर्शन र पुस ७ गते उपत्यका बन्दको कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५