नायिका सरीता लामिछाने कांग्रेसमा प्रवेश गर्दै
काठमाडौं, ५ पुस । कलाकारहरु राजनीतिमा जाने चाप अहिले बढ्दै गई रहेको छ । नायिका करिश्मा मानन्धर नयाँँ शक्तिमा, रेखा थापा र कोमल ओली राप्रपामा प्रवेश गरेसँगै विभिन्न चर्चा तथा परिचर्चा आए । त्यस्तै अर्की नायिका सरिता लामिछानेले पनि राजनीतिमा प्रवेश गर्दै छिन् । सरिताले भोलि नेपाली कांग्रेसमा प्रवेश गर्न लागेकी हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा नायिका लामिछाने, रामकेशर बोगटी, रिस्ता बस्नेत तथा कलाकार प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत दर्जनौं कलाकार पार्टी प्रवेश गराउन लागेका हुन् ।
।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४