लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो
एजेन्सी, ५ पुस । लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लिभरपुलले एभर्टनलाई १–० ले हराएर दोस्रो स्थानमा उक्लिएको हो ।
साडियो मानेले ८ मिनेटको इन्जुरी सयमको चौथो मिनेटमा लिभरपुलका लागि विजयी गोल गरेका हुन् ।
जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको १७ खेलबाट ३७ अंक भएको छ । यस्तै शीर्ष स्थानमा रहेको चेल्सी ६ अंकले अग्रता लिइरहेको छ । यस्तै ३६ अंक रहेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ भने आर्सनल ३४ अंकसहित चौथो र टोटनह्याम ३३ अंकसहित पाँचौ स्थानमा छन् । यता लिभरपुलसँग पराजित एभर्टन २३ अंकसहित तालिकाको नवौं स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८