नगरकोट नाल्दुम पर्यटन विकास समितिको अध्यक्षमा लामा
भक्तपुर, ५ पुस । नगरकोट नाल्दुम पर्यटन विकास समितिको अध्यक्षमा ईन्द्र लामा निर्विरोध निर्वाचित भएका छन् । नगरकोट नाल्दुम पर्यटन विकास समितिको १९औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट लामा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा प्रवक्तामा क्रमशः नविन गुरुङ्ग, क्यारोन ध्वजु, साधुराम ढकाल तथा गोकुल शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरुमा धनवहादुर लामा, श्याम ध्वजु, राजु तामाङ्ग, अशोक थापा, मिनु तामाङ्ग, बलवहादुर लामा, अजय तामाङ्ग र प्रदीप अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००