नेपाली चलचित्र गाजलु युट्युबमा
काठमाडौं, ३ पुस । अनमोल केसी र पूर्व मिस नेपाल सृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको नेपाली चलचित्र गाजलु युट्युबमा सार्वजनिक भएको छ । सृष्टी श्रेष्ठको डेब्यू चलचित्र गाजलु जेठ २८ गते रिलिज भएको थियो ।
हेमराज बिसीको निर्देशन र रोहित अधिकारीको निर्माण रहेको यो चलचित्रलाई युट्युबमा सार्वजनिक भएको दुई दिनमै ८ लाख ८५ हजार भन्दा धेरै पटक हेरिएको छ ।
चलचित्रमा अनमोल र सृष्टीका अलावा गौरभ पहाडी, सलोन बस्नेत, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत ऋतिक शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३