उत्तेजक दृश्यका कारण प्रदर्शनअगावै चर्चामा
एजेन्सी १ पुष । सना खान, शरमन जोशी, गुरमित चौधरी, रजनिश दुग्गल, शर्लिन चोपडा । आज शुक्रबारदेखि प्रदर्शनमा आउने हिन्दी चलचित्र ‘वजह तुम हो’ ट्रेलरमा देखिने नायिका सना खानको उत्तेजक दृश्यका कारण प्रदर्शनअगावै चर्चामा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
