सहमतिको नाउँमा ठगि खाने गरेको थापाको आरोप : थापा
काठमाडौं २९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान कार्यान्वयन संवैधानिक व्यवस्था अनुसार नै हुने जनाएको छ । अध्यक्ष कमल थापाले संविधान कार्यान्वयन दलीय सहमति नभई संविधान अनुसार नै हुने स्पष्ट पारेका हुन्। संविधान कार्यान्वयनका लागि तीन ठूला दलबीच छलफल भइरहेका बेला अध्यक्ष थापाले कानुन विदहरुसँगको छलफलमा संविधान कार्यान्वयनका विधि र प्रक्रिया संविधानले स्पष्ट व्यवस्था गरेको उल्लेख गरे।
उनले तीन ठूला दलले सहमतिको नाउँमा ठगि खाने गरेको आरोप पनि लगाए। अध्यक्ष थापाले सिमित दलका सिमित नेताले आफना स्वार्थका लागि सहमतिको रटान दोहोर्याउने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे। उनले दुनियाँमा कही पनि संविधानको कार्यान्वयन दलीय सहमतिको आधारमा नभएको पनि जिकीर गरे।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ मंसिर २०८१ १३:१०
भक्तपुरकोमा रकमेनिया लाउडेस्ट इभेन्ट इन हुने
१६ मंसिर २०८१ ११:५४
नागरिक बहुउद्देश्यीय सहकारीले गर्यो साढे ५२ लाख मुनाफा
१३ मंसिर २०८१ १२:५४
जाडोमा बाथका बिरामीले ध्यान दिनुपर्ने ५ कुरा
१४ मंसिर २०८१ १०:५८
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
१४ मंसिर २०८१ १२:३४