सहमतिको नाउँमा ठगि खाने गरेको थापाको आरोप : थापा
काठमाडौं २९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान कार्यान्वयन संवैधानिक व्यवस्था अनुसार नै हुने जनाएको छ । अध्यक्ष कमल थापाले संविधान कार्यान्वयन दलीय सहमति नभई संविधान अनुसार नै हुने स्पष्ट पारेका हुन्। संविधान कार्यान्वयनका लागि तीन ठूला दलबीच छलफल भइरहेका बेला अध्यक्ष थापाले कानुन विदहरुसँगको छलफलमा संविधान कार्यान्वयनका विधि र प्रक्रिया संविधानले स्पष्ट व्यवस्था गरेको उल्लेख गरे।
उनले तीन ठूला दलले सहमतिको नाउँमा ठगि खाने गरेको आरोप पनि लगाए। अध्यक्ष थापाले सिमित दलका सिमित नेताले आफना स्वार्थका लागि सहमतिको रटान दोहोर्याउने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे। उनले दुनियाँमा कही पनि संविधानको कार्यान्वयन दलीय सहमतिको आधारमा नभएको पनि जिकीर गरे।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४