जनतालाई शेयर दिने मोडालिटी छिट्टै :मन्त्री शर्मा
ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने जानकारी दिए छन्।बिराटनगरमा ओयोजित पत्रकार सम्मेलनमा नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनाहरुमा जनतालाई ३० प्रतिशत शेयर दिने नीति रहेको बताए ।
मन्त्री शर्माले भने, जलविद्युत आयोजनाहरुमा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा ऊर्जा मन्त्रालयले मोडालिटी तयार गरिरहेको छ, त्यो छिट्टै सार्वजनिक गरिनेछ ।पत्रकार सम्मेलनमा मन्त्री शर्माले विद्युत चुहावट गर्नेमा ठूला घरानाको उद्योगीहरुको संलग्नता पाइएको समेत जानकारी दिए । उनले भने, विद्युत चुहावट गर्ने यस्ता उद्योगहरुको विवरण लिने काम भइरहेको छ, हामी चाँडै यस्ता उद्योगहरुको नाम सार्वजनिक गर्ने छौं र सबै जनताले थाहा पाउने छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३७
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२४ वैशाख २०८२ ११:५६